नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Monday, May 10, 2021

कक्षा ८ को नेपाल कविताको पावरप्वाइन्ट सामग्री

 


 कक्षा ८ को नेपाल कविताको पावरप्वाइन्ट सामग्री डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।👆



प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिद्वारा  सञ्चालित पहिलो चरणको अनलाइन तालिमपश्‍चात् कार्य विभाजन गरी तयार पारिएको शैक्षिक सामग्री सम्पादन गर्दै सार्वजनिक गर्ने काम सुरु गरिएको छ । यसै क्रममा कक्षा ८ मा रहेको 'नेपाल ' कविताको यस शैक्षिक सामग्रीलाई (पावरप्वाइन्ट) सार्वजनिक गरिएको छ र  क्रमश: थप सामग्री यसै ब्लगमा नियमित आउने कुरा जानकारी गराउँदै  कृपया यस सामग्रीलाई कोही कसैले आफूअनुकूल  परिमार्जन गर्ने प्रयास नगर्नुहोला । साथै सामग्री प्रयोग गर्ने क्रममा  परिमार्जन गर्न आवश्यक केहि कुराहरू  देखिएमा हामीलाई उचित सुझाव दिन नभुल्नुहोला ।

डाउनलोड गरिसकेपछि पावरप्वाइन्ट खोल्दा पासवर्ड माग्ने छ । उक्त पासवर्ड परिमार्जन प्रयोजनका लागि मात्र रहेकोले Read only मा  क्लिक गरेर सामग्री खोली प्रयोग गर्न सकिने छ ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र