नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, June 27, 2020

दोलखाका पर्यटकिय गन्तव्यहरुको मनमोहक दृष्य

चरिकोट - दोलखा मुलुककै आकर्षक पर्यटकिय गन्तव्यको रुपमा परिचित छ । साक्षात भविष्यसूचक भिमेश्वर मन्दिर देखि नेपालको प्रमाणिक समय निर्धारण गरिएको गौरीशंकर हिमाल यसै जिल्लामा पर्दछ । रोल्वालिंग हिमश्रृंखला, च्छोरोल्पा हिमताल, कालिञ्चोक भगवती, शैलुंगको सयथुम्का, विगु गुम्वा, नेपालको स्वीजरल्याण्ड भनेर चिनिने जिरी उपत्यका, हनुुमन्तेश्वर, खरिढुंगा, जट्टापोखरी, वौलाहा पोखरी जस्ता प्रसिद्ध पर्यटकिय गन्तव्यहरु स्वर्गिय आनन्द प्राप्त हुने पर्यटकिय गन्तव्यहरु हुन् ।





No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र