नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, June 27, 2020

अन्जु पन्तको स्वरमा नयाँ गीत

गायिका अन्जु पन्त नयाँ गीत लिएर स्रोता माझ आएकी छिन् । गायिका पन्तको स्वरमा ‘कहिले दायाँ कहिले बायाँ’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा बसन्त थापाको स्वर तथा शब्द सुन्न सकिन्छ ।
गायक थापाकै लय रहेको उक्त गीतमा अशोक लोहारुंग राईको संगीत संयोजन सुन्न सकिन्छ । गीतको म्यूजिक भिडियो पनि रिलिज भएको छ ।
समन अधिकारीले निर्देशन गरेको म्यूजिक भिडियोमा नग्मा श्रेष्ठ, पल शाह र शोभित बस्नेतले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा पलले दोहोरो भूमिका निर्वाह गरेका छन् । अर्जुन तिवारीको छायांकन, प्रमोद भण्डारीको कोरियोग्राफी रहेको भिडियो सम्पादन नविन निरौलाले गरेका हुन्

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र