नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, June 20, 2020

पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८६०५ पुग्यो



काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको ८६०५ संख्या पुगेको छ । 
आज थपिएकामा ४९ महिला र पुरुष दुई २८२ जना रहेको पनि गौतमले जानकारी दिए । यस्तै बितेको २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिए । 

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र