नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, January 18, 2020

३ नम्बर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने औपचारिक निर्णय

२५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीबारे औपचारिक निर्णय गरेको छ ।
शुक्रबार बसेको संसदिय दलको बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो ।
यसअघि पार्टी केन्द्रीय सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । बैठकमा असन्तुष्ट सांसदहरुले भने आफ्नो फरक मत राखेका छन् ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र